मंगलबार ०४ बैशाख, २०८१

एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालको विजयको सुरुआत

  • चैत ३०, २०८० शुक्रबार   २०:०६

काठमाडौँ ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ । नेपालले शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको हो । नेपाल प्रतियोगिताको साविक वि…

क्यानको केन्द्रीय सदस्यमा लामा मनोनीत

  • चैत २८, २०८० बुधबार   १६:३६

काठमाडौँ नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सदस्यमा छुम्बी लामा मनोनीत भएका छन् । उनी राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तर्फबाट क्यानको केन्द्रीय सदस्यमा मनोनीत भएका हुन् । क्यानको विधानमा राखेपले दुई जनालाई क्या…

आयरल्यान्डले नेपाललाई दियो २८५ रनको लक्ष्य

  • चैत २५, २०८० आइतबार   १३:३३

काठमाडौँ तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा आइतबार आयरल्यान्ड ‘ए’ ले नेपालको ‘ए’ टोलीलाई जितका लागि दुई सय ८५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जि…

पन्जाबद्धारा गुजरात पराजित

  • चैत २३, २०८० शुक्रबार   ०८:२१

काठमाडौं इन्डियर प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबारको खेलमा पन्जाब किंग्सले गुजरात टाइटन्समाथि ३ विकेटको रोमाञ्चक जित निकालेको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्ता …

एसएमएस फ्रेन्डसिप टी–२० क्रिकेट प्रतियोगिताकाे फाइनलमा गुजरातसँग खेल्दै नेपाल

  • चैत २२, २०८० बिहिबार   २०:३५

काठमाडौं नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० क्रिकेट प्रतियोगिताकाे फाइनलमा गुजरातसँग खेल्ने भएको छ । नेपाल र गुजरातबीचको फाइनल खेल आइतबार हुनेछ । बिहीबार गुजरातले बरोडालाई ५७ रनले हराउ…

नेपालद्वारा बरोडा २७ रनले पराजित

  • चैत २०, २०८० मंगलबार   १९:४८

काठमाडौँ  राज्यस्तरीय क्लबसँग ‘एसएमएस फ्रेन्ड्सिप कप’ त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खला खेल्न हाल भारत भ्रमणमा रहेको नेपाली टोलीले मंगलबार खेलिएको खेलमा बरोडालाई २७ रनले पराजित गरेको छ । जार…