बिहिबार १३ बैशाख, २०८१

फिलिपिन्समा गर्मीका कारण ६ जनाको मृत्यु ,

  • बैशाख १२, २०८१ बुधबार   २०:३८

काठमाडौं फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा ६ जनाको मृत्युसहित गर्मीसम्बन्धी रोगका कम्तिमा ३४ वटा घटना प्राप्त भएको जनाएको छ ।  मृत्युको कारण भने स्पष्टरूपमा अ…

स्वदेश फर्किए कतारका राजा शेख तमिम बिन हमाद अल थानी

  • बैशाख १२, २०८१ बुधबार   १३:४५

काठमाडौं कतारका राजा शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने भ्रमणका लागि मंगलबार काठमाडौं आएका थानी आज दिउँसो स्वदेश फर्किएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रस…

आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३४ हजार १५१ पुग्यो

  • बैशाख १०, २०८१ सोमबार   २१:४५

गाजा  गाजा पट्टीमा जारी इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३४ हजार १५१ पुगेको हमास शासित गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी गराएको छ । मन्त्रालयद्वारा जारी एक विज्ञ…

भोलि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने

  • बैशाख १०, २०८१ सोमबार   २१:४१

काठमाडौं  कतारी राजा शेख तमिम बिन हमाद अल थानी नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ । मंगलबार दिउँसो साढे ४ देखि साँझ ५ बजेसम्मका लागि विमानस्थल बन्द हुने विमानस्थल स्…

कतारी अमिर (राजा) को स्वागत राष्ट्रपति विमानस्थल गएर गर्ने

  • बैशाख १०, २०८१ सोमबार   १७:०४

काठमाडौँ कतारी अमिर (राजा) को स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैँ विमानस्थलमा जाने भएका छन् । अमिर शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति पौडेलले विमानस्थलमा पुगेर स्वागत गर्ने कार्यक्रम रहेको राष्ट्रपतिका प्…

पाकिस्तानमा वर्षा र चट्याङका कारण ३९ जनाको मृत्यू

  • बैशाख ४, २०८१ मंगलबार   १६:२१

काठमाडौँ कयौं दिनदेखिको भारी वर्षाका कारण यतिबेला पाकिस्तानको दक्षिण पश्चिम क्षेत्र तहसनहस छ ।  वर्षाका कारण कम्तीमा पनि ३९ जनाले ज्यान गुमाएका छन् । यीमध्ये केहीको मृत्यु गहुँ काटिरहेको समयमा चट्याङ पर्दा…