बिहिबार १३ बैशाख, २०८१

14729  Search Results Found For: ""

विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

काठमाडौँ  नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । …

Read More

यस्तो रहनेछ आज दिनभरको मौसम

काठमाडौँ हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ। …

Read More

नेपालले कतारसँग वार्षिक १३ अर्ब १९ करोड रुपैयाँभन्दा बढी व्यापार घाटा बेहोर्ने गरेको

काठमाडौँ  नेपालले कतारसँग वार्षिक १३ अर्ब १९ करोड रुपैयाँभन्दा बढी व्यापार घाटा बेहोर्ने गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष (२०७९/८०) मा नेपालले कतारसँग १३ अर्ब रुपैयाँभन्दा बढीको व्यापार…

Read More

रोजगार मेलाबाट साढे २ सय जनाले पाए रोजगारी

पोखरा गण्डकी प्रदेश सरकार र पोखरा महानगरले आयोजना गरेको रोजगार मेलाबाट साढे २ सय जनाले रोजगारी पाएका छन् । सरकारका अनुसार २४५ जनालाई रोजगारीका लागि सम्झौता भइसकेको हो । बेरोजगारलाई रोजगारी दिन सरकारले पो…

Read More

बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली अस्ताना प्रस्थान

काठमाडौँ एएसबीसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार उज्वेकिस्तानको अस्ताना प्रस्थान गरेको छ । अप्रिल २७ देखि मे ८ तारिखसम्म हुने प्रतियोगितामा १ पु…

Read More

फिलिपिन्समा गर्मीका कारण ६ जनाको मृत्यु ,

काठमाडौं फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा ६ जनाको मृत्युसहित गर्मीसम्बन्धी रोगका कम्तिमा ३४ वटा घटना प्राप्त भएको जनाएको छ ।  मृत्युको कारण भने स्पष्टरूपमा अ…

Read More

पुनम चन्दले पाईन शेरबहादुर खड्का स्पेसल अवार्ड

 काठमाडौं  नेपाली राष्ट्रिय महिला टोलीकी सदस्य पुनम चन्द शेरबहादुर खड्का स्पेसल अवार्डबाट सम्मानित भएकी छिन् । बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सदस्य सचिव टंकलाल घिसिङले उक्त अवार्ड प्…

Read More

सामान्य अंकले बढ्यो सेयर, कारोबार रकम कति ?

काठमाडौँ आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य सुधार आएको छ । बुधबार बजार ०.१५ अंकले बढेर १९६९ को विन्दुमा कायम हुन पुगेको छ ।  आज नेप्सेमा कारोबार भएको आज ३१३ कम्पनीको ७२ लाख ८४ हजार २७२ क…

Read More

हिमालयन हाइड्रो एक्स्पो उद्‌घाटनको सबै तयारी पूरा

काठमाडौं  हिमालयन हाइड्रो एक्स्पो २०२४ को समुद्‌घाटनका लागि सबै तयारी पुरा भएको छ । भोलि (बिहीवार) राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट एक्स्पोको औपचारिक रुपमा समुउद्‌घाटन हुने स्वतन्त्र ऊर्जा उत्पाद…

Read More

स्वदेश फर्किए कतारका राजा शेख तमिम बिन हमाद अल थानी

काठमाडौं कतारका राजा शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने भ्रमणका लागि मंगलबार काठमाडौं आएका थानी आज दिउँसो स्वदेश फर्किएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रस…

Read More