२०८३ जेष्ठ ३०, शनिबार

संविधान संशोधन कार्यदलको म्याद थप, रावल आयोग प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

काठमाडौँ । सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य तीन निर्णय सार्वजनिक गरेको छ। सरकारका अनुसार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको[...]

कोशीका सांसदहरूसँग प्रधानमन्त्रीको छलफल, क्षेत्रगत समस्या समाधानमा प्राथमिकता निर्धारण

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग क्षेत्रगत समस्या र समाधानका उपायबारे छलफल गरेका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित छलफलमा कोशी प्रदेशका सबै सांसदहरू सहभागी भएका थिए । बैठकमा प्रदेशका समग्र समस्या तथा प्रत्येक निर्वाचन क्षेत्रका विशिष्ट चुनौतीहरूबारे विस्तृत रूपमा जानकारी प्रस्तुत गरिएको थियो । छलफलका क्रममा सांसदहरूले आफ्नो–आफ्नो क्षेत्रका पूर्वाधार, सेवा प्रवाह, विकास आयोजना तथा स्थानीयस्तरका विभिन्न समस्याहरूबारे समग्र विवरण प्रधानमन्त्रीसमक्ष राखेका[...]

परराष्ट्र मन्त्री खनाल आगामी आइतबार चीन भ्रमणमा जाँदै

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनाल चिनियाँ विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा यही जेठ ३१ गते बेइजिङतर्फ प्रस्थान गर्ने भएको छ ।  परराष्ट्र मन्त्रालयका अनुसार चीनमा[...]

परराष्ट्र मन्त्री खनाल आगामी आइतबार चीन भ्रमणमा जाँदै

कोशी प्रदेशको यातायात कार्यालयमा डिजिटल प्रणाली लागू

काठमाडौँ । कोशी प्रदेश सरकारले सार्वजनिक सेवा प्रवाहलाई आधुनिक, छरितो र प्रविधिमैत्री बनाउने लक्ष्यसहित इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा डिजिटल सेवा प्रणाली कार्यान्वयनमा ल्याएको छ। सोमबार आयोजित औपचारिक कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले अनलाइन भुक्तानी तथा टोकन प्रणालीको शुभारम्भ गरे। यससँगै यातायात सेवा प्रक्रियामा डिजिटल माध्यमको प्रयोग सुरु भएको हो। नयाँ व्यवस्था लागू भएपछि सेवाग्राहीले सवारीसाधनसँग सम्बन्धित राजस्व तथा अन्य शुल्कहरू अनलाइन माध्यमबाटै भुक्तानी गर्न सक्ने[...]

मधेस प्रदेश सभाको अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने

धनुषा । मधेस प्रदेशसभाको चालु अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने भएको छ । मधेस प्रदेश प्रमुखको कार्यालयले आज  विज्ञप्ति जारी गरेर मधेस प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णबाट शुक्रबार राति १२:०० बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको जनाइएको छ । मन्त्रिपरिषद्को यही वैशाख ९ गतेको बैठकले आज मध्यरातदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । 

शपथ लिए नवनियुक्त मन्त्रीहरुले

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले १५ जना मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । प्रधानमन्त्री बालेन शाहले प्रधानमन्त्रीको शपथ लिएलगतै १५ जना मन्त्रीहरुले शपथ लिएका थिए । प्रधानमन्त्री शाहले आजै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।अर्थमन्त्रीमा स्वर्णिम वाग्ले, गृहमन्त्री सुदन गुरुङ, परराष्ट्र मन्त्री शिशिर खनाल, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, उर्जामन्त्री विराजभक्त श्रेष्ठ, पर्यटनमन्त्री खडक पौडेल,[...]

प्रधानमन्त्री बालेन शाहद्वारा शपथ ग्रहण

काठमाण्डौ – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई दिउँसो १२ बजेर ३४ मिनेटमा शपथ गराउनुभएको हो । शाह आजै प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । राष्ट्रपति पौडेलले शाहलाई नेपालको संविधानको धारा ७ को उपधारा १ बमोजिम नियुक्त गर्नुभएको छ । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद[...]

सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गर्दै नयाँ मन्त्री तथा राज्यमन्त्रीहरूको नियुक्ति गरिएको छ। पुनर्गठनपछि नेपाली काँग्रेसको तर्फबाट तीन जना मन्त्री र दुई जना राज्यमन्त्री सरकारमा सहभागी भएका छन्। नियुक्त भएका पदाधिकारीलाई प्रदेश प्रमुख नजिर मियाँले पद तथा गोपनीयताको शपथ गराएका हुन्। पुनर्गठनअनुसार बेलबहादुर राना मगरलाई सामाजिक विकास मन्त्रालय, विक्रमसिंह धामीलाई आर्थिक मामिला मन्त्रालय तथा मानबहादुर रावललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यसैगरी राज्यमन्त्रीतर्फ मधु[...]