बझाङमा ९ हजार मत गनिसक्दा एमालेको अग्रता कायम

बझाङ बझाङ क्षेत्र १ अन्तरगत प्रदेश सभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । ८ हजार ७४५ मत गन्दा नेकपा एमालेले अग्रता कायम राखेको छ ।

एमालेका दमनबहादुर भण्डारीले ३ हजार १८७ मत ल्याएर शीर्ष स्थानमा छ । उनलाई नेपाली कांग्रेसका अभिषे बहादुर सिंहले २ हजार ५६५ मत ल्याउँदै पछ्याइरहेका छन् । तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले १ हजार ८१० मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले १ हजार २१ मत ल्याएका छन् ।

सरकारबाट बहिरिने भयो जसपा