इलाम २ मा अहिले सम्म सुहाङको अग्रता

इलाम  इलाम २ मा मतगणना जारी छ ।  अहिले फाकफोक गाउँपालिकाको ७ वटै वडा मत परिणाम आइसकेको छ   । पछिल्लो मतपरिणामअनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ४४१३ मतका साथ अग्रता हासिल गरिरहेका छन् । 

यस्तै कांग्रेसका डम्बरबहादुर खड्काले ३२५८ मतका साथ नेम्वाङलाई पछ्याइरहँदा रास्वपाका मिलन लिम्बुले ६४५ मत पाएका छन् । यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ७८४ मत पाएका छन् । 

सरकारबाट बहिरिने भयो जसपा