इलाममा एमालेका उम्मेदवार सुहाङ १ हजार १ मतको अग्रता

काठमाडौँ इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार फाकफोकथुम गाउँपालिका १, २, ३, ४, ५ र ६ नतिजा प्रकाशित भएको छ । 

जसअनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १ हजार १ मतको अग्रता बनाएका छन् । उनले ३७८३ मत पाउँदा कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले २७८२ मत पाएका छन् । 

यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले ७८४ मत पाएका छन् भने रास्वपाका मिलन लिम्बुले ५६१ पाएका छन् ।

सरकारबाट बहिरिने भयो जसपा