रास्वपा संसदीय दलको बैठकमा बजेट अधिवेशन सम्बन्धि छलफल

काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संसदीय दलको बैठक सुरु भएको छ । पार्टी सचेतक निशा डाँगीले बैठकमा आगामी बजेट अधिवेशन र पार्टीका संसदीय गतिविधिका सम्बन्धमा छलफल जारी रहेको बताए ।

उनले इलाम निर्वाचन क्षेत्र नं २ को सम्पन्न उपनिर्वाचनका सम्बन्धमा छलफलसँगै समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको भावी रणनीतिका सम्बन्धमा पनि छलफल जारी रहेको जानकारी दिए । 

प्रतिनिधि सभामा धकेलाधकेल