प्री ओपन सेसनमा बढ्यो नेप्से

काठमाडौं  प्री ओपन सेसनमा नेप्से परिसूचक २.१८ अंकले बढेर १९७१.३६ विन्दुमा पुगेको छ। सेयर कारोबारको अन्तिम दिन बिहीबार प्री ओपन सेसनमा २२ स्क्रिप्स  ६ हजार ५५० कित्ता सेयर ३६ लाख २९ हजार ३६६ रुपैयाँमा खरिदबिक्री भए। यो सेसनमा कारोबारमा आएकामध्ये १४ स्क्रिप्सको मूल्य बढ्दा ८ वटाको घट्यो ।