शहीद स्मारक ए डिभिजन लिगमा आज एक खेल हुँदै

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज एक खेल हुँदै छ । १२ औँ चरणका खेलहरू आजबाट सुरु हुन लागेका हुन् । 

लिगको १२ औँ चरण अन्तर्गत आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफ क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । 

एपीएफ र खुमलटारबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

 

 

वेस्ट इन्डिज सँग नेपाल पराजित