नेपाललाई तेस्रो झड्का, रोहित आउट

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत जारि फाइनल खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको नेपालले ८ओभरमा  रोहित पौड्यललाई गुमायो ।

यसअघि, पहिलो विकेट गुमाउने क्रममा ओपनर कुशल भुर्तेल रोहन मुस्तफाको बलमा एल्बीडब्लू आउट भएका थिए । कुशल ८ बल खेल्दा १ रनमा पभेलियन फकिएका थिए ।

 

वेस्ट इन्डिज सँग नेपाल पराजित