राष्ट्रिय जीवन बीमा कम्पनीको साधारण सभा नहुने

काठमाडौं राष्ट्रिय जीवन बीमा कम्पनीको साधारण सभा आज नहुने भएको छ । कम्पनीले विशेष कारणले आजको सभाको स्थगित भएको र अब बैशाख १९ गते हुने सूचनामा उल्लेख गरिएको छ ।