काठमाडौंको कीर्तिपुरमा यात्रुवाहक बस दुर्घटना

काठमाडौँ काठमाडौंको कीर्तिपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु र तीनजना घाइते भएका छन्  ।

कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने बा ३ ख २०२७ नम्बरको बस आइतबार दिउँसो कीर्तिपुर आयुर्वेदिक अस्पताल अगाडि दुर्घटना भएको हो । मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ ।