एक कमपनीको लाभांश घोषणा

 काठमाडौं नेपाल पुनर्बीमा कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत लाभांश शेयरधनीहरुलाई वितरण गर्ने भएको हो । 

उक्त लाभांशमध्ये ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश रहेको छ । यो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वािर्षक साधारण सभाले पारित गरेपश्चात शेयरधनीले पाउनेछन् ।